News

Home News

Re-exam

2056 देखि 2077 सम्म +2 मा फेल भएर बसेका विद्यार्थी यसबर्ष Exam दिएर पास हुन सक्ने भएका छन् । NEB ले त्यस्ता विद्यार्थीको लागि अन्तिम पटकको लागि form खुलाएको हो । Exam दिनको लागि २०८१ पौष २ गते भित्रमा Exam form भरेर NEB office मा बुझाउनु पर्ने छ ।